२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तर कार्यालय प्रमुखलाई कोरोना पुष्टि, खाद्य व्यवस्था र आयल निगमका कर्मचारीमा पनि सङ्क्रमण

अ+ अ-

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागका एक अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विभाग अन्तर्गत एक शाखा कार्यालयका प्रमुखमा कोरोना सङ्क्रमण पुष्टि भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ । उनको ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

शाखा प्रमुखको सम्पर्कमा आएका सबै व्यक्तिहरू होम क्वारेन्टिनमा बसेको पनि ती स्रोतले बताए ।

मन्त्रालय अन्तर्गत रहेको औद्योगिक क्षेत्र विकास लिमिटेडअन्तर्गत बालाजुस्थित केही उद्योगका कामदारहरूमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी आयल निगमको डिपो र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीहरूमा पनि कोरोना देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

केही दिनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूति राज्यमन्त्रीका पीएसओलाई कोरोना पुष्टि भएसँगै राज्यमन्त्रीसहित सिङ्गै सचिवालय टोली होम क्वारेन्टिनमा बसेको थियो ।

सम्बन्धित समाचार : पीएसओमा कोरोना देखिएपछि उद्योग राज्यमन्त्रीसहित सिङ्गै सचिवालय टोली होम क्वारेन्टिनमा

आज मात्रै नेपालमा थप आठ सय ३८ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र उपत्यकामा मात्रै एक सय ८२ जनामा कोरोना सक्रमण भएको छ ।