काठमाडौं ट्राफिक महाशाखाका दुई प्रहरीलाई कोरोना संक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौं ट्राफिक महाशाखाका दुई प्रहरीलाई कोरोना संक्रमण


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौं । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार संक्रमण देखिएको आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको छ ।

उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङको काम भइरहेको र संक्रमित प्रहरीलाई सशस्त्र प्रहरी अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस