प्रधानमन्त्री ओली, जसको डिक्सनरीमा आराम भन्ने शब्द छैन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओली, जसको डिक्सनरीमा आराम भन्ने शब्द छैन


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । दोस्रो पटकको मिर्गौला प्रत्यारोपण पछि शुक्रवार साँझ बालुवाटार फर्किएका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भोलिपल्टदेखि नै राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

शनिवार बालुवाटारमा दिन भरिजस्तो भेटघाटमा व्यस्त प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् भने वरिष्ठ नेता माधव कुमार नेपाल, पार्टी महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र सल्लाहकार टिमसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले मुख्य सचिव लोक दर्शन रेग्मी सँगसमेत छलफल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस