२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य कम्पनीले दुई लाख क्विन्टल धान खरिद

अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ लाख ६ हजार ९०८ क्विन्टल धान खरिद गरेको छ ।

यस वर्ष तीन लाख धान खरिद गर्ने भने तापनि अहिलेसम्म दुई लाख ६ हजार ९०८ क्विन्टल धान खरिद गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनले चैत मसान्तसम्म धान खरिद गरेर तीन लाख क्विन्टल धान पुर्‍याउने बताए ।

उनका अनुसार मोटा धान धनगढीमा ३५ हजार ६९९, बर्दियाको राजापुरमा दुई हजार ८८०, मकवानपुरमा ३० हजार २०१, सत्ती कैलालीमा १४ हजार ३५ र नेपालगञ्जमा नौ हजार २३७ तथा मध्यम धान ३१ हजार ४४० क्विन्टल खरिद गरेको छ । राजापुरमा पुनः पाँच हजार क्विन्टल धान खरिद गर्न भनिएको उनले बताए ।

यसैगरी कम्पनीले विर्तामोडमा सोना मन्सुली धान १८ हजार ९६०, रन्जित धान दुई हजार ४२९, महेन्द्रनगरमा मोटा धान ६ हजार ४२, जनकपुरमा सोना मन्सुली धान १३ हजार ७३८ र बासमती धान ७३ क्विन्टल खरिद गरेको छ । त्यस्तै वीरगञ्ज शाखा कार्यालयबाट सोना मन्सुली १९ हजार ९९९, जिरा मसिनो धान ३२, लहानमा सोना मन्सुली २१ हजार ६९३ र विराटनगरम सोना मन्सुली ५४६ क्विन्टल खरिद गरेको छ ।