काठमाडौँ । सरकारले सह सचिव ईश्वरराज पौडेललाई कलकत्ताको महावाणिज्यदूतमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले उनलाई कलकत्ताको महावाणिज्यदूतमा नियुक्त गरेको हो ।
त्यहाँस्थित महावाणिज्यदूत एकनारायण अर्याल सचिवमा बढुवा भएसँगै रिक्त भएको उक्त पदमा अध्यागमन विभागका महानिर्देशक रहेको पौडेललाई पठाइएको छ ।