काठमाडौँका सुकुमवासी बस्ती खाली गराउन प्रशासन सक्रिय, माइकिङपछि डोजर चलाउने तयारी
काठमाडौँ । काठमाडौँका सुकुमवासी बस्ती खाली गराउने प्रक्रियालाई प्रशासनले तीव्र पारेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा प्रहरीले बिहीबार साँझदेखि विभिन्न बस्तीमा माइकिङ गर्दै खाली गर्न आग्रह गरेको हो। प्रधानमन्त्री...