भक्तपुर । कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाई पुरा गरी आइतबार घर फर्कनुअघि सामूहिक तस्बिरमा ।
उनीहरुमा कोरोना सङ्क्रमण नभेटिएपछि क्वारेन्टाइनको बसाई पुरा घर फर्किएका हुन् । तस्बिर : रमेश गिरी/रासस