शैक्षिक संस्थाको र्याङकिङ र आधिकारिकता हेरेर मात्रै जान बिदेसिने विद्यार्थीलाई शिक्षा मन्त्रालयको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शैक्षिक संस्थामा पढ्न जाँदा र्याङकिङ र आधिकारिकता हेरेर मात्र जान विद्यार्थीलाई आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरेर विदेशी विश्वविद्यालय र...