२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा महतोलाई निर्वाचनमा सहयोग गर्न आग्रह

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग आग्रह गरेका छन् ।

आफूलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष महतोलाई प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनको घोषणा गर्नु सरकारको दायित्व भएको बताउँदै संविधान संशोधन प्रक्रिया र स्थानीय तहको निर्वाचनको मिति सँगसँगै अगाडि बढ्ने जानकारी दिए। प्रधानमन्त्रीले मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्न र सहमतिमा आउनसमेत महतोलाई आग्रह गरेका थिए ।

प्रमुख तीन दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । त्यसमा मधेसकेन्द्रित दलको समेत सहमति जुटाउने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका थिए ।

भेटपछि अध्यक्ष महतोले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन आफूले आग्रह गरेको जानकारी दिए। मधेसकेन्द्रित दलका अन्य नेता राजधानी बाहिर भएकाले उनीहरु फर्केपछि थप छलफल गरिने अध्यक्ष महतोले प्रधानमन्त्रीलाई बताए । रासस

0 Comments