२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियाली प्रविधिको ‘प्यानल हाउस’ बारे जानकारी दिँदै सर्वसाधारण

अ+ अ-

चिप्लेढुङ्गा । पोखराको जारी दशौँ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियाली प्रविधिबाट निर्मित ‘प्यानल हाउस’ बारेमा बुझ्न दर्शक उत्सुक देखिएका छन् । कोरियाली प्रविधिबाट फलामबाट सजिलै निर्मित हुने प्यानल हाउस सस्तो र बलियो हुने भएकाले सर्वसाधारणको चासो बढेको हो ।

सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस प्रति वर्गफिट रु दुई हजारको दरले निर्माण गर्न सकिने भएकाले धेरैले उत्सुकतापूर्र्वक अवलोकन गर्दै जानकारी लिएको साई प्यानल नेपाल पोखरा शाखा सारु ट्रेडिङका बजार व्यवस्थापक राजु थापाले जानकारी दिए ।

मुख्य कार्यालय चितवन माडीमा रहेको साई प्यानल नेपालले विगत दुई वर्षदेखि पोखराको हस्पिटलचोकमा सारु ट्रेडिङमार्फत बिक्री वितरण गर्दै आइरहेको र हालसम्म १५ भन्दा बढी ठाउँमा कोरियाली प्यानल हाउस निर्माण गरिसकेको समेत थापाले जानकारी दिए ।

प्यानल हाउस भूकम्प प्रतिरोधी भवन निर्माणका लागि उत्कृष्ट, चिसो तातोमुक्त, अत्यन्तै कम वजन भएकाले निर्माण र व्यवस्थापनमा सहज, कम आर्थिक भार, चलनचल्तीको निर्माण सामग्री जस्तै टिकाउ, उच्च गुणस्तरको कोरियाली कच्चा पदार्थबाट उत्पादित, रङरोगन गर्नु नपर्ने, जडानका लागि सहज हुने उनको भनाइ छ ।

वातावरणमैत्री, ‘साउण्ड प्रुफ’, आगो प्रतिरोधात्मक, पाँचदेखि छ हप्ताभित्रमा घरमा बस्ने गरी पूर्णरूपमा तयारी हुने र सजिलै जडान गर्न र फुकालेर अन्यत्र लैजान सकिने भएकाले थोरै कमाइबाट पनि घर बनाउन चाहनेहरुका लागि उपयुक्त हुने उनको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस