२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक यातयातले भाडा बढी लियो ? कारबाहीका लागि एसएमएस पठाउनुहोस्

अ+ अ-

२४ साउन, काठमाडौं । ट्याक्सी मिटरमा जान मानेन ? सार्वजनिक यातयातले भाडा बढी लियो ? आरक्षण सिटमा अरु नै बसेर यात्रा गरिरहेका छन् ?

सार्वजनिक यातायातका छाडापनबाट तपाईं पीडित हुनुहुन्छ वा तपाईंका आँखाले देखेको छ भने अब त्यसको सरल समाधान गर्न सक्नुहुन्छ । ट्राफिक प्रहरीले यस्ता समस्या समाधान गर्न एसएमएस सेवा सार्वजनिक गरेको छ ।

९८५१२९५१०० नम्बरमा सेवाग्राहीले सन्देश पठाएर गुनासो गर्न सक्नेछन् । अाजको अन्नपूर्णमा समाचार छ ।

तपाईंका गुनासा सीधै उक्त नम्बरमा पठाउण्नुभयो भने तत्काल ट्राफिक प्रहरी कारबाहीमा उत्रिने आजको अन्नपूर्णले जनाएको छ ।

उक्त नम्बरमा सार्वजनिकसँगै निजी सवारीसाधानका बेथितिका बारेमा सन्देश पठाउन सकिन्छ ।  एक सातादेखि उक्त नम्बर ट्राफिक एफएम । फेसबुकमार्फत सार्वजनिक गर्दा सयभन्दा बढी सन्देश आएका छन् ।

सन्देशमा ट्याक्सी चालक मिटरमा जान नमानेकादेखि सार्वजनिक सवारीसाधानले बढी भाडा लिएका गुनासा आएका छन् ।
एसएमएस पठाउँदा भने गाडीको नम्बर, रुट लगायत स्पस्ट गर्न ट्राफिकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस