२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार याम प्रधानको निधन

अ+ अ-

इनरुवा । पत्रकार याम प्रधानको निधन भएको छ । मिर्गौला रोगबाट पीडित प्रधानको ५२ वर्षको उमेरमा आफ्नै निवास इटहरीमा निधन भएको हो ।

पत्रकार प्रधान राष्ट्रिय समाचार समिति इटहरीका समाचारदाता हुन् । उनी सुनसरीका पुराना पत्रकारका रुपमा पनि परिचित छन् । उनी प्रेस स्वतन्त्रता सेनानी पनि हुन् ।

उनलाई सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिन्थ्यो । प्रधान नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापतिसमेत हुन् । उनको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासंघ सुनसरीले जनाएको छ ।

लामो समयदेखि मृगौला रोगबाट पीडित उनी घरमै उपचार गराइरहेका थिए । प्रेस युनियनमा समेत उनको आबद्धता थियो । उनको निधनप्रति नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सङ्गठनलगायतले दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनको आज बिहान ९ बजे गङ्गा जमुना मुक्ति घाटमा दाहसंस्कार गरिने पत्रकारमहासंघ सुनसरीले जानाएको छ । उनका एक छोरी र श्रीमती छन् ।