२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीको शान्ति मावि मतदान केन्द् नजिकै बम विस्फोट

अ+ अ-

पोखरा । कास्कीको शान्ति मावि मतदान केन्द् नजिकै बम विस्फोट भएको छ।

आज विहान करिब ७ बजेर ४५ मिनेटमा कास्कीको वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द् नजिकै बम विस्फोट भएको हो ।

मतदान केन्द्र भन्दा केही टाढा विष्फोटको भएको प्रहरीले जनाएको छ। सो निर्वाचन क्षेत्र समाजवादी पार्टीका उम्मेदवार इन्जिनियर धर्मराज गुरूङले मतदान गर्ने मतदान केन्द्र समेत हो।

मतदातालाई त्रसित गराउनका लागि विष्फोट गराएको भन्दै प्रहरीले निधक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेको छ।

विष्फोटपछि सुरक्षा व्यवस्था झन कडा बनाइएको छ।