२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनमा कांग्रेसलाई मत दिए सरकारको शैली बदल्न सकिन्छ : प्रवक्ता शर्मा

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफल भएको दाबी गरेको छ । कांग्रेसले २१ महिनामा २१ तथ्यमा असफल भएको आरोप लगाएको छ।

पार्टी मुख्यालय सानेपामा मंगलवार आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेसलाई मत दिए सरकारको शैली बदल्न सकिने जिकिर गरेका छन् ।

शर्माले भने, ‘यी तथ्यलाई विचार गरेर कांग्रेसलाई मत दिए सरकार बदल्न होइन, सरकारको शैली बदल्न मद्दत पुग्नेछ ।’

नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भए पनि कांग्रेस रहेसम्म पूरा हुन नदिने प्रवक्ता शर्माले बताए । ‘अधिनायकवादी आकांक्षा त छ तर नेपालमा कांग्रेस पार्टी पनि छ । कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्न दिने छैनौं’ उनले भने ।

यस्ता छन्, सरकार असफल भएका भनेर कांग्रेसले सार्वजनिक गरेका बुँदाहरू :

१. राष्ट्रियताको सबालमा
२. संविधानप्रतिको दायरा विस्तारमा
३. सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमा
४. संविधानको बाँकी कार्यभार पूरा गर्नमा
५. कूटनीतिक मामिलामा
६. विप्लव प्रकरणमा
७. शान्ति सुरक्षाको समग्र प्रकरणमा
८. सरकारको नियतले संवैधानिक परिषद् असफल हुने खतरा
९. वाइडबडीलगायत भ्रष्टाचारमा
१०. ​बूढीगण्डकी आयोजनामा
११. मेलम्ची परियोजनामा
१२. निजगढ एयरपोर्टको भविष्यमा
१३. चिकित्सा क्षेत्रका विद्यार्थीको माग र गोविन्द केसीसँग गरेका सहमति कार्यान्वयनमा
१४. मूल्य वृद्धिमा
१५. शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण
१६.धर्मको सन्दर्भमा
१७. गुठी प्रकरणमा
१८. सामाजिक सुरक्षा कोषका सबालमा
१९. बालुवाटार काण्ड (ललिता निवासको जग्गा)
२०. कम्युनिस्ट उकालो लाग्दा शेयर बजार ओरालो
२१. असहिष्णु अभिव्यक्ति

प्रतिक्रिया दिनुहोस