मनाङमस्र्याङदी क्लब फाइनलमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मनाङमस्र्याङदी क्लब फाइनलमा


१४ माघ २०७३, शुक्रबार


पोखरा । सङ्कटा क्लवलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै मनाङमस्र्याङदी क्लब फाइनलमा प्रवेश गरेको छ ।

पोखरामा जारी आहारारा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहिवार भएको दोस्रो सेमिफाइनल खेलको ८६ औँ मिनेटमा मनाङमस्र्याङदीका अफिज ओलेवाले गरेको गोल नै निर्णायक बनेको थियो ।

शनिवार हुने फाइनल खेलमा आयोजक सहारा क्लव पोखरा र मनाङमस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुनेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस