२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीजको मौलिक परम्परा र सामाजिक मर्यादा नाघे कारबाही

अ+ अ-

काठमाडौँ । तीजको मौलिकता माथि नै आँच पु¥याउने तथा शान्ति सु व्यवस्थामा चुनौती सिर्जना गर्नेलाई कानुनी कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

हिन्दु महिलाहरूको पर्वका रूपमा रहेको हरितालिका तीज पर्व मनाउने नाममा होटेल तथा पार्टी प्यालेसहरूमा दर खाने र भेटघाट गरी गहना प्रदर्शनका साथै फजुल खर्च गर्ने चलन बढेको भन्दै प्रशासनले रोक लगाएको हो ।

‘विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउने जस्ता असामाजिक क्रियाकलाप गरी तीजको मौलिकता माथि नै आँच पु¥याउने तथा शान्ति सुरक्षा व्यवस्थामा थप चुनौती सिर्जना हुने गरी क्रियाकलापहरू हुँदै आएको सन्दर्भमा यस वर्षको हरितालिका तिजमा उक्त गतिविधिहरू नगरी परम्परागत मौलिक तथा धार्मिक संस्कृतिको जगेर्ना गर्नु गराउनु हुने यो सूचना जारी गरिएको छ’ प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालद्वारा जारी सूचनामा भनिएको छ ‘मौलिक परम्परा र सामाजिक मर्यादा नाघेर अस्वाभाविक कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ ।’