मलेसियाविरुद्ध नेपालले आज टी–२० सिरिज खेल्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मलेसियाविरुद्ध नेपालले आज टी–२० सिरिज खेल्दै


२८ असार २०७६, शनिबार


काठमाडौं । नेपालले आज मलेसियासँग टी–२० सिरिज खेल्दै छ ।

सिंगापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेसियासँग प्रतिष्पर्धा गर्न लागेको हो।

खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे देखि हुँदै छ ।

आगामी साउन ६ देखि सिंगापुरमा हुने टी–२० विश्वकप छनोटको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले अभ्यास खेल खेल्न लागेको हो।

प्रतिक्रिया दिनुहोस