२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैङ्कको प्रवक्तामा निरौला नियुक्त

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागमा कार्यरत निरौलालाई प्रवक्तामा नियुक्त गरिएको हो ।

नियमन विभागका प्रमुख रहेका नारायण पौडेल ३० वर्षे अनिवार्य अवकाशका कारण २५ वैशाखदेखि बिदा बसेपछि रिक्त रहेको प्रवक्त्ता पदमा कार्यकारी निर्देशक निरौलालाई नियुक्त गरिएको हो ।

मोरङको इटहरी स्थायी घर भएका निरौला २०४६ सालमा राष्ट्र बैङ्कको सेवामा प्रवेश गरेका थिए । विभिन्न विभागमा कार्यकारी निर्देशक भएर काम गरिसकेका पौडेल कुशल निर्देशकका रूपमा चिनिन्छन् ।