२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० हजार घुससहित नापी सर्वेक्षक पक्राउ

अ+ अ-

परासी । नापी कार्यालय परासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार घुससहित रंगेहात पक्राउ परेका छन्।

सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।

बर्दघाट नगरपालिकाका एक सेवाग्रहीको पूर्जामा १८ धुर जग्गा उल्लेख भएपनि नक्सामा नभएकाले मिलाइ दिने भन्दै ठकुल्लाले २० हजार माग गरेका थिए । क्षेत्रफल सुधार गर्ने भनी सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको आयोग कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिए।

उनलाई आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको भुसालले बताए।ठकुल्ला केही महिनाअघि मात्र अमिनबाट सर्वेक्षकमा बढुवा भएका थिए।