अख्तियार प्रवक्ताको जिम्मेवारी कोइरालालाई « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अख्तियार प्रवक्ताको जिम्मेवारी कोइरालालाई


प्रशासन विशेष ब्युरो

१ चैत्र २०७५, शुक्रबार


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता फेरिएका छन्।

निवर्तमान प्रवक्त्ता रामेश्वर दंगाल अर्थ मन्त्रालयमा सरुवा भएसँगै सहसचिव प्रदीपकुमार कोइरालालाई प्रवक्त्ताको जिम्मेवारी दिइएको हो ।

नव नियुक्त प्रवक्त्ता कोइरालाले आयोगबाट भए गरेका निर्णयहरु छितो छरितो र प्रभावकारीरुपमा सार्वजनिक गर्ने आफ्नो प्रयत्न रहने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस