२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिनियर डिभिजन इन्जिनियर अख्तियारको हिरासतमा

अ+ अ-

काठमाडौं । सिनियर डिभिजन इन्जिनियर लालु गिरीअख्तियारको हिरासतमा छन् । पुर्वाधार विकास कार्यालय रुपन्देहीमा कार्यरत गिरीलाई एक हप्तादेखि अख्तियारले हिरासतमा लिएको हो ।

भ्रष्टाचार सम्बन्धी उजुरीमाथि छानबिनको क्रममा कैफियत देखिएकाले गिरीलाई हिरासतमा राखिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् ।

गिरी भोजपुरमा प्रमुख जिल्ला इन्जिनियर रहँदा सडक निर्माणको क्रममा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।