२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक नियम उल्लंघनसम्बन्धी भिडियोका आधारमा हर्क साम्पाङमाथि कारबाही

अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो सामग्रीका आधारमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक नियम उल्लंघनसम्बन्धी कारबाही गरेको छ।

प्रहरीका अनुसार उनले सवारी सञ्चालनका क्रममा ट्राफिक नियमको पालना नगरेको देखिने भिडियो सार्वजनिक भएपछि सोही आधारमा लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।

यसअघि जेठ २२ गते उदयरपुल-बेलका क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा उनी सवारी दुर्घटनामा परेका थिए। दुर्घटनापछि हातमा चोट लागेको अवस्था देखिने भिडियो उनले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

प्रहरीले सार्वजनिक भिडियो तथा घटनासम्बन्धी विवरणका आधारमा ट्राफिक नियम उल्लंघनको पक्षमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।

0 Comments