काँग्रेस महाधिवेशनमा श्रम संस्कृतिको सन्देश: ‘सत्ताको होइन, कामको प्रतिस्पर्धा गरौँ’
काठमाडौँ । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले राजनीतिक दलहरूबीच अब ‘सत्ताको नभई कामको प्रतिस्पर्धा’ हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा आइतबार सम्बोधन गर्दै उहाँले यस्तो बताएका...