२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदीले भने : ‘नेपालसँग सहकार्य विस्तार गर्न भारत तयार छ’

अ+ अ-

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र दीर्घकालीन विकासका लक्ष्य हासिल गर्न नजिकको सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग भएको भेटवार्तापछि प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने इच्छा व्यक्त गरेका हुन्। उनले भेटलाई सकारात्मक र सौहार्दपूर्ण भएको उल्लेख गर्दै सहकार्यको प्रस्तावलाई स्वागतयोग्य भनेका छन्।

मोदीले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि आपसी सहकार्य गर्ने लामिछानेको अभिप्रायलाई समर्थन गर्दै त्यसलाई आफूले हार्दिक रूपमा स्वीकार गरेको बताएका छन्। उनका अनुसार भारतले नेपाललाई ‘छिमेकी पहिलो नीति’ अन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा लिएको छ।

उनले दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य विस्तार गर्ने भारतको प्रतिबद्धता रहेको पनि स्पष्ट पारेका छन्।

यसअघि सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतको सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो।

प्रतिनिधिमण्डलमा लामिछानेसहित उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपीनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

0 Comments