२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे साझा धारणा बनाउन विपक्षी दलबीच छलफल जारी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति साझा धारणा तय गर्न विपक्षी दलहरूको बैठक जारी रहेको छ।

नेपाली काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा भइरहेको उक्त छलफलमा प्रतिपक्षी दलका नेताहरू सहभागी भएका छन्। बैठकबारे जानकारी दिँदै काँग्रेस सचेतक निष्कल राईले समसामयिक राजनीतिक विषय र प्रधानमन्त्रीको हालको अभिव्यक्तिबारे केन्द्रित छलफल भइरहेको बताए।

उनका अनुसार विपक्षी दलहरूबीच वर्तमान राजनीतिक परिस्थिति र प्रधानमन्त्रीको भनाइले उत्पन्न परिस्थितिबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।

यसअघि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले नेपाल-भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राख्दै नेपालले पनि भारततर्फ केही स्थानमा भूमिसम्बन्धी प्रश्न रहेको उल्लेख गरेका थिए। उक्त भनाइलाई लिएर संसद्भित्रै आलोचना भएको थियो।

प्रधानमन्त्रीले दुई देशबीचको समस्या अध्ययन, संवाद र आपसी सहकार्यमार्फत समाधान गर्नुपर्ने दृष्टिकोण राख्दै मित्रवत् सम्बन्धका आधारमा अघि बढ्नुपर्ने उल्लेख गरेका थिए।

तर उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले यसलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसमेत अघि सारेका छन्।

0 Comments