२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलबाट ३७ राहदानीसहित एक जना पक्राउ

अ+ अ-

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३७ वटा राहदानीसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलबार बिहान करिब पौने १२ बजे नेपाल एयरलाइन्सको उडानमार्फत भारतको नयाँ दिल्ली जान लागेका एक यात्रुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्ने व्यक्ति सिरहाको धनगढीमाई नगरपालिका-१३ का अजित श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार आवश्यक आधिकारिक अनुमति तथा कागजातबिनै ३७ वटा राहदानी रोमानिया भिसा प्रक्रियाका लागि भारत लैजाने क्रममा उनी पक्राउ परेका हुन् ।

उक्त घटनाबारे थप अनुसन्धानका लागि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

0 Comments