२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव

अ+ अ-

काठमाडौँ । रास्वपा सांसद अमृता विकले सरकारलाई निर्णय प्रक्रिया अघि बढाउँदा शक्ति पृथकीकरण र कानुनको शासनका मूल मान्यताप्रति संवेदनशील हुन सुझाव दिएकी छन्।

प्रतिनिधि सभामा धारणा राख्दै उनले सुशासन र जनअपेक्षालाई केन्द्रमा राखेर सरकारले अघि सारेका केही पहल सकारात्मक रहेको उल्लेख गरिन्। मुलुकको रूपान्तरणका लागि सरकारले चालेका कदमलाई स्वागतयोग्य भन्दै उनले निर्णय कार्यान्वयनका क्रममा संवैधानिक र कानुनी पक्षलाई पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।

सांसद विकले सरकारका केही निर्णय अदालतसँग बाझिने अवस्था देखिएको उल्लेख गर्दै हतारमा गरिएका निर्णयले अनावश्यक कानुनी जटिलता निम्त्याउन सक्ने बताइन्।

उनले आगामी दिनमा कार्यपालिका र न्यायपालिकाबीच द्वन्द्व सिर्जना नहुने गरी आवश्यक तयारी र कानुनी आधार सुनिश्चित गरेर मात्र निर्णय लिन सरकारलाई सुझाव दिइन्।

0 Comments