कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
काठमाडौँ । रास्वपा सांसद अमृता विकले सरकारलाई निर्णय प्रक्रिया अघि बढाउँदा शक्ति पृथकीकरण र कानुनको शासनका मूल मान्यताप्रति संवेदनशील हुन सुझाव दिएकी छन्। प्रतिनिधि सभामा धारणा राख्दै उनले सुशासन र...