२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा एक वर्ष कैद सजाय पाएका फरार व्यक्ति पक्राउ

अ+ अ-

काठमाडौँ । कक्षा ११ र १२ का शैक्षिक कागजात कीर्ते गरेको अभियोगमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका-३ का ६१ वर्षीय, क्रोडी फ्रेन्च क्षेत्री भन्ने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनले आफ्नी छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको झुटो विवरणसहितको ट्रान्सक्रिप्ट तथा अन्य शैक्षिक कागजात तयार पारेको आरोपमा मुद्दा दर्ता भएको थियो। सोही आधारमा उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालयले जाहेरी दिएको उल्लेख गरिएको छ।

उक्त मुद्दामा भक्तपुर जिल्ला अदालतले २०८२ वैशाख ३ गते उनलाई सरकारी छाप तथा दस्तखत कीर्ते सम्बन्धी कसुरमा एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकेको थियो।

अदालतको फैसला पछि करिब एक वर्षदेखि फरार रहेका उनलाई मंगलबार काठमाडौँको तिलगंगा क्षेत्रबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

0 Comments