२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक स्थिरतालाई राष्ट्र रूपान्तरणको अवसरका रूपमा उपयोग गरिने

अ+ अ-

काठमाण्डौं । सरकारले आम नेपाली जनताको विश्वास र सार्वभौम सहभागिताबाट स्थापित राजनीतिक स्थिरतालाई दुर्लभ अवसरका रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई तीव्रता दिने भएको छ । उत्तरदायी शासन प्रणालीमार्फत राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै समुन्नति केन्द्रित सुशासनलाई राष्ट्रिय संस्कृतिका रूपमा संस्थागत गरिने नीति अघि सारिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरणलाई आफ्नो मार्गदर्शनका रूपमा अघि बढाउने जनाएको छ । लोकतान्त्रिक मूल्य, विधिको शासन तथा उत्तरदायी प्रशासनमार्फत सुशासन प्रवर्द्धन गरिने नीति लिइएको छ ।

राष्ट्रपति पौडेलले लोकतन्त्रका संवाहक सम्पूर्ण राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, नेपाली सेनालगायत सबै सुरक्षा निकाय, किसान, मजदुर, उद्यमी–व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई नेपालको सर्वाङ्गीण विकासमा योगदान गर्न आह्वान गरेका छन् ।

0 Comments