२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनु म्यानपावरमा मन्त्रालयको छापा, ४३७ राहदानी र झण्डै आठ लाख नगद बरामद

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने युवासँग सम्बन्धित गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ललितपुरको जावलाखेलस्थित मनु म्यानपावरमा छापा मारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मलेसिया जान लागेका एक युवाले गुनासो दर्ता गराएपछि मन्त्रालयको टोलीले बिहीबार म्यानपावर कम्पनीमा अनुगमन तथा छापा प्रक्रिया अघि बढाएको हो ।

छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) तथा रु. सात लाख ९० हजार नगद बरामद भएको मन्त्रालय स्रोतले जनाएको छ । बरामद गरिएको नगद रकमको कुनै आधिकारिक रसिद फेला नपरेको पनि जनाइएको छ ।

मन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालयबाट प्राप्त सूचनापछि तत्काल मन्त्रालयको टोली परिचालन गरिएको थियो । अनुगमनका क्रममा कम्पनीको कागजात तथा आर्थिक कारोबारसम्बन्धी विवरणसमेत जफत गरिएको बताइएको छ ।

मन्त्रालयले मनु म्यानपावरलाई सिल गरेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।

0 Comments