२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद चौधरीद्वारा पहिलो महिनाको प्रगति विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले आफ्नो संसदीय कार्यकालको पहिलो महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन्।

उनका अनुसार २१ फागुनमा सुरु भई चैत १९ देखि चैत २७ गतेसम्म चलेको प्रतिनिधि सभाको पहिलो अधिवेशन अवधिमा उठाइएका विषय, बहसमा सहभागिता तथा संसदीय गतिविधिहरूलाई समेटेर रिपोर्ट कार्ड तयार गरिएको हो।

यसैबीच वैशाख ४ गते सम्पन्न संसदीय विषयगत समितिको सभापति निर्वाचनमा उनी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएका छन्।

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित चौधरी यसअघि समानुपातिक प्रणालीबाट संसद् प्रवेश गरेका थिए भने हाल प्रत्यक्ष निर्वाचनमार्फत पुनः प्रतिनिधि सभामा आएका हुन्।

0 Comments