श्रम मन्त्रीका १०० दिन : वैदेशिक रोजगारदेखि आन्तरिक रोजगारीसम्मको उपलब्धि सार्वजनिक
काठमाडौँ । सरकार गठनपछिको १०० दिनको अवधिमा युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन, श्रमिक सुरक्षा, सेवा प्रवाहको डिजिटलीकरण, ठगी नियन्त्रण, आन्तरिक रोजगारी प्रवर्द्धन तथा सीप विकासका क्षेत्रमा भएका...