२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकासँग धेरै र गुणस्तरीय तेल छ : डोनाल्ड ट्रम्प

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुनियाँका सबैभन्दा ठूला दुई तेल अर्थतन्त्रभन्दा बढी तेल अमेरिकासँग रहेको दाबी गरेका छन् ।

शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमार्फत ट्रम्पले ठूलै संख्यामा तेल ट्यांकर अमेरिकातर्फ आइरहेको दाबी गर्दै यस्ता बताएका हुन् ।

ट्रम्पले लेखेका छन, ‘ठूलो संख्यामा खाली तेल ट्यांकर अमेरिकातर्फ अघि बढिरहेका छन् । ताकि दुनियाँको सबैभन्दा राम्रो र मीठो तेल र ग्यास भर्न सकुन् ।’

‘दुनियाँका भविष्यका सबैभन्दा बढी तेल अर्थतन्त्र मिलाएर जति तेल हुन्छ, अमेरिकासँग त्यसभन्दा पनि बढी तेल छ,’ उनले लेखेका छन्, ‘र, त्यो तेलको गुणस्तर पनि अत्यधिक राम्रो छ ।’

ट्रम्पले तेल खरिदकर्तालाई अमेरिका आउन पनि भनेका छन् । ‘हामी तपाईँको प्रतीक्षा गरिरहेको छौं, छिटो आउनुस्,’ ट्रम्पले लेखेका छन् ।