२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेटमा मधेश र कर्णाली प्रदेश विजयी

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मधेश प्रदेश र कर्णाली प्रदेश विजयी भएको छ ।

वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेशले  सुदूरपश्चिमलाई पाँच विकेटले हरायो । जनकपुरमा भएको अर्को खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले हरायो । 

खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको मधेसले ३३.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

यस्तै जनकपुरमा जितका लागि एक सय ५२ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४४।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा सबै विकेटको क्षतिमा एक सय ५१ रनको योगफल खडा गरेको थियो । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् ।