प्रधानमन्त्री कप: गण्डकी प्रदेश ३९ रनले विजयी
वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित भएको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा सुरुआती ‘ब्याटिङ’ गरेको गण्डकी...