२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आगामी अधिवेशन सञ्चालन तथा व्यवस्थापनका विषयमा तयारी अघि बढाउँदै सभाका अध्यक्षले सरोकारवालासँग छलफल सुरु गरेका छन्।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर अधिवेशनसम्बन्धी प्रारम्भिक तयारीबारे विस्तृत छलफल गरिएको हो।

बैठकमा आगामी अधिवेशनको सञ्चालनका लागि आवश्यक पूर्वतयारीका विषयसँगै रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया, विभिन्न समितिका सभापतिहरूको चयन तथा नवनिर्वाचित सदस्यहरूको समिति विभाजन जस्ता संगठनात्मक विषयहरूमा ध्यान केन्द्रित गरिएको थियो।

उक्त छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हासहित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 

बैठकले संसद् सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक समन्वय तथा तयारीलाई अघि बढाउने दिशामा सरोकारवालाबीच साझा समझदारी निर्माण गर्ने प्रयास गरेको छ।