२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार गरिएको आक्रमण पछि विकसित घटनामा केही बढी अमेरिकी सैनिक मारिएको हुन सक्ने बताएका छन्।

अमेरिकी अखबार द न्युयोर्क टाइम्ससँग कुराकानीमा राष्ट्रपति ट्रम्पले प्रारम्भिक विवरणमा तीन जना सैनिक मारिएको आकलन भए पनि मृतकको संख्या त्यो भन्दा बढी हुन सक्ने बताएका हुन्।उनले भनेका छन्, ‘तीन जना मारिनु पनि धेरै हो। तर प्रक्षेपणहरू हेर्दा संख्या त्यो संख्या बढ्न सक्छ ।’ 

यसअघि अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले तेहरानमा हमलापछि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेको अमेरिकी सैन्य अड्डामा हमला गर्दा  तीन जना अमेरिकी सैनिक मारिएको जनाएको थियो।

ती तीन जना आइतबार बिहान इरानले कुवेतस्थित अमेरिकी सैन्य अखडामा हमला गर्दा मारिएको भनिएको छ।

इरानले मध्यपूर्वका ८ भन्दा बढी देशहरूमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर लगातार हवाई हमला गरिरहेको छ। त्यसकारण मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने भनेर ट्रम्पले बताएका हुन्।