२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साम्बाको उपचारार्थ एक लाख सहयोग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नागार्जुन रिसोर्टले रु एक लाख सहयोग प्रदान गरेको छ ।

काठमाडौँको नागार्जुनमा अवस्थित सो रिसोर्टले कप्तान भण्डारीको उपचारका लागि उक्त रकम उनको बैंक खातामा जम्मा गरिदिएको रिसोर्टका सञ्चालक निरोज पन्तले जानकारी दिए । घुँडामा भएको सङ्क्रमणसँग जुधिरहेकी साम्बा पुन: जटिल शल्यक्रियाको तयारीमा रहेकी र शल्यक्रिया महंगो भएकाले उनले आर्थिक सहयोगको याचना गरेकी थिईन् ।

नेपाली फुटबललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिने राष्ट्रको गौरव खेलाडीको उपचारका लागि उक्त रिसोर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग उपलब्ध गराएको सञ्चालक पन्त र व्यवस्थापन प्रमुख अभिषेकविक्रम शाहले बताए ।