२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा ११८ जनाले बुझाए हतियार

अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय तनहुँले सुरक्षा व्यवस्थामा निकै कडाइ गरेको छ ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले प्रशासनले गरेको आह्वानअनुसार जिल्लाका ११८ जना नागरिकले आफूसँग रहेका इजाजतप्राप्त हतियार बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार निर्वाचनको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती र हतियारको दुरुपयोग रोक्न यो कदम चालिएको हो ।

प्रशासनले यसअघि नै सूचना जारी गरी इजाजतप्राप्त हतियार बुझाउन निर्देशन दिएको थियो । सोही निर्देशनको पालना गर्दै हतियार धनीहरूले आ-आफ्नो क्षेत्रका नजिकैका प्रहरी इकाईहरूमा हतियार बुझाएका हुन् ।

सहायक प्रजिअ रेग्मीले भने, “निर्वाचनको समयमा हतियारको प्रदर्शन वा प्रयोगले आम मतदातामा त्रास पैदा गर्न सक्छ । त्यसैले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर हामीले हतियार संकलन गरेका हौँ । हालसम्म ११८ वटा हतियार संकलन भइसकेका छन्, जसले निर्वाचन सुरक्षा योजनालाई सफल बनाउन ठुलो मद्दत पुग्नेछ ।’’

संकलन गरिएका हतियारहरू निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित प्रहरी कार्यालयको सुरक्षित निगरानीमा रहनेछन् । निर्वाचन प्रक्रिया सकिएपछि प्रक्रिया पुर्‍याएर सम्बन्धित धनीलाई नै ती हतियार फिर्ता गरिने प्रशासनले जनाएको छ ।