२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि दुई देश बीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा भएका हमलामा दर्जनौं नागरिक मारिएका छन् । नान्घारमा एक घरमाथि भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ । पक्तिका प्रान्तमा एक मदरसामाथि लक्षित गरी आक्रमण भएको जनाइएको छ ।
पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले भने गोप्य सूचनाका आधारमा सीमा क्षेत्रमा ‘आतंकवादी बसेको स्थान’लाई लक्षित गर्दै कारबाही गरिएको दाबी गरेको छ ।

पाकिस्तानले तेहरिक(आई(तालिबान पाकिस्तान (टीटीपी) तथा उसका सहयोगी समूह र इस्लामिक स्टेट खोरसान प्रोभिन्स (आईएसकेपी) सँग सम्बद्ध समूह रहेको स्थानमा आक्रमण गरेको जनाएको हो । पाकिस्तानका अनुसार हालै आफ्नो देशमा भएका आत्मघाती आक्रमणहरूमा ती समूहको संलग्नता देखिएपछि जवाफस्वरूप यो कारबाही गरिएको हो ।
यस्ता ‘आतंकवादी’समूहविरुद्ध कडा कदम चाल्न पटक–पटक आग्रह गर्दा पनि अफगान तालिबान सरकारले प्रभावकारी कारबाही नगरेको आरोप पाकिस्तानले लगाएको छ ।