२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विगु गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठसहित विभिन्न दलका नेता-कार्यकर्ता काँग्रेसमा समाहित

अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गर्दै विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितका नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

विगु गाउँपालिका-१ मा आयोजित वडा स्तरीय कार्यक्रममा एमाले र नेकपा माओवादी पृष्ठभूमिका दर्जनौँ नेता-कार्यकर्ताले पार्टी परिवर्तन गरेको जनाइएको छ। एमालेबाट पार्टी छोड्नेहरूमा वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ तथा वडा नं. २ की पार्वती जीसी रहेका छन्।

यसैगरी पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि काँग्रेसमा समाहित भएका छन्।

त्यस्तै नेकपा समूह परित्याग गर्दै साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपालीले पनि काँग्रेस रोजेको जनाइएको छ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले बदलिएको राजनीतिक सन्दर्भमा काँग्रेसप्रति आकर्षण बढेकाले आफूले पार्टी परिवर्तन गर्ने निर्णय गरेको बताए। नवप्रवेशीहरूले विकाससम्बन्धी स्पष्ट दृष्टिकोण, लोकतान्त्रिक मूल्यको संरक्षण तथा युवा नेतृत्वको आवश्यकतालाई प्राथमिक कारणका रूपमा उल्लेख गरेका थिए।

नवआगन्तुकहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिकतर्फकी उम्मेदवार छिरिङ डोल्मा शेर्पाले स्वागत गरेका थिए।