२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवतरणअघि समस्या देखिएपछि टर्किस एयरलाइन्सको जहाज ढाका डाईभर्ट

अ+ अ-

काठमाडौँ। टर्कीको इस्तानबुलबाट काठमाडौँका लागि उडेको टर्किस एयरलाइन्स को विमान अवतरणको अन्तिम चरणमा प्राविधिक जटिलता देखिएपछि निर्धारित गन्तव्यमा अवतरण नगरी बांङ्लादेशतर्फ मोडिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयका अनुसार टीके-७२६ नम्बरको उडान काठमाडौँ अवतरण गर्ने क्रममा समस्या देखिएपछि ‘ओभरसुट’ गर्दै वैकल्पिक गन्तव्य रोजिएको हो। ए३३० सिरिजको वाइडबडी विमान बुधबार बिहान ११:१० बजे अवतरण गर्ने तालिका रहेको थियो भने १०:५६ बजे आसपास आइपुग्ने अनुमान गरिएको थियो।

उक्त विमान केही समयपछि बांङ्लादेशको ढाका मा सुरक्षित अवतरण गरेको जनाइएको छ।

यसअघि पनि सोही एयरलाइन्सको जहाज माघ २१ गते काठमाडौँबाट उडेको केही मिनेटमै दायाँ इन्जिनमा समस्या देखिएपछि भारतको कोलकाता तर्फ मोडिएको थियो।

यसैबीच, थाई एयरवेज को बैंकक-काठमाडौँ उडान भने मौसमका कारण विमानस्थल वरिपरि तीव्र हावा चलेपछि केही समय आकाशमै होल्ड गरिएको थियो। पछि उक्त विमान पनि सुरक्षित रूपमा काठमाडौँमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।