२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप पौडेलले भने : ‘स्वास्थ्य बीमा बन्द हुँदा नागरिकले उपचार गर्नै नसक्ने स्थिति आउँछ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बन्द हुँदा नागरिकले उपचार गर्नै नसक्ने स्थिति आउने बताएका छन्। 

सोमबार काठमाडौँ-५ मा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य बीमालाई सहज रूपमा सञ्चालन गर्नुपर्ने बताए।

आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा रहँदा स्वास्थ्य बीमाको सुधार गर्दै नीतिगत तथा व्यवहारिक सुधार अघि बढाएको बताए। कानूनी संशोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिएपछि प्रक्रिया रोकिएको उनको भनाइ थियो। त्यसलाई सुधार गरेर लैजानुपर्ने उनको भनाइ थियो।

स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोणसहित प्रतिवेदन बनाएर राष्ट्रिय सभामार्फत कानुन संशोधन हुने कार्यसूचीमा रहेको उनले बताए। आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधासहित ३ लाखदेखि साढे ७ लाखसम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको बताए। 

स्वास्थ्य बीमालाई सुधार मात्रै विकल्प भएको उनको भनाइ थियो। उनी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–५ मा उम्मेदवार बनेका छन्।