२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सौर्य एयरलाइन्सले पायो पुनः उडान अनुमति 

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई फेरि उडान अनुमति दिएको छ ।

प्राधिकरणका अनुसार, नेपाल सरकारले गठन गरेको हवाई दुर्घटना अनुसन्धान आयोग र प्राधिकरणले सौर्य एयरलाइन्ससँगै अन्य एयरलाइन्सलाई दिइएका सुरक्षा सिफारिसहरू पूर्ण रूपमा पालन गरेपछि, साथै आवश्यक टेक्निकल सफ्टवेयर खरिद र जडान गरी सुरक्षा मापदण्डमा ६५ प्रतिशत भन्दा बढी अंक प्राप्त गरेपछि, निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले कम्पनीलाई उडान अनुमतिपत्र नवीकरण गरेका हुन् ।

सौर्य एयरलाइन्सको उडान ९ साउन २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेपछि रोकिएको थियो । त्यसपश्चात, कम्पनीको उडान अनुमति प्रमाणपत्र प्राधिकरणले ३० साउन २०८२ मा फुकुवा गरेको थियो, तर सुरक्षा अडिटमा अपेक्षित स्तरभन्दा कम अंक प्राप्त भएको कारण उडानमा रोक जारी थियो ।

यस निर्णयसँगै सौर्य एयरलाइन्सले नियमन अनुसार फेरि आफ्नो उडान सञ्चालन गर्न सक्नेछ ।