सौर्य एयरलाइन्सले पायो पुनः उडान अनुमति
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई फेरि उडान अनुमति दिएको छ । प्राधिकरणका अनुसार, नेपाल सरकारले गठन गरेको हवाई दुर्घटना अनुसन्धान आयोग र प्राधिकरणले सौर्य एयरलाइन्ससँगै अन्य एयरलाइन्सलाई...