काठमाडौँ । लोक सेवा आयोगले अनुसन्धान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०८२-८३ (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा. प. अनं. द्वितीय श्रेणी, अनुसन्धान सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।







