२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तपाईँको विकास योजना के छ ?’ भन्दै बालेनलाई मतदाताको प्रश्न

अ+ अ-

काठमाडौँ। झापाको कमल गाउँपालिकामा घरदैलो अभियानमा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’लाई मतदाताहरूले विकास योजनाबारे जिज्ञासा राखेका छन् ।

सोमबार कमल गाउँपालिकामा घरदैलोमा निस्किएका साहले आफूहरू फागुनको पहिलो सातासम्ममा सबै योजना ल्याउने बताए । अहिले तपाईँहरूको कुरा सुन्न र भावना बुझ्न आएका हौँ, उनले भने ।

“हामी पूर्वी नेपालकै ताप्लेजुङ गयौँ, खोटाङ पुग्यौँ र आज यहाँ छौँ । ठाउँअनुसारको समस्या र माग रहेकाले हामी सोहीअनुसारको योजना बनाउँछौँ”, साहले भने, “पैसा नहुनेले पनि उपचार र शिक्षा पाउनु पर्छ । पैसा हुनेले व्यापार गर्न पाउनुपर्छ ।”

स्थानीयले यहाँको विकास सम्बन्धीका समस्या, जग्गाको धनी पुर्जा र नक्साको समस्या साहसमक्ष राखेका छन् । अधिकांश ठाउँमा स्थानीयले जिज्ञासा र विभिन्न प्रश्नहरू गर्ने गरेका छन् । सबैको प्रश्न र मागलाई सचिवालयले टिपोट गरेर एकैसाथ सम्बोधन गर्ने योजना रहेको साहका सचिवालय सदस्यहरूले बताए।