झापामा भूमिहीन तथा सुकुम्वासीको प्रदर्शन, वैकल्पिक व्यवस्थाबिना बस्ती नहटाउन माग
काठमाडौँ । झापाको कमल गाउँपालिकामा भूमिहीन तथा सुकुम्वासी समुदायले बसोबास अधिकार र वैकल्पिक व्यवस्थाबिना बस्ती नहटाउनुपर्ने माग राख्दै सोमबार प्रदर्शन गरेका छन्। भूमि अधिकार तथा श्रमिक संगठनको समन्वयमा भएको उक्त...