२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे १८ लाख नगदसहित बुढानीलकण्ठबाट एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१ तौलुङ क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगद सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार अपराह्न ४:३० बजेको समयमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको नियमित गस्ती टोलीले शंकास्पद रूपमा हिँडिरहेका उदयपुर घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने ४५ वर्षीय प्रबिन किसनलाई पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी परिसरकाका अनुसार, विशेष गस्तीका क्रममा किसनलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको १८ अठार लाख ५० हजार रुपियाँ फेला परेको थियो । उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका किसन र बरामद गरिएको रकमबारे थप अनुसन्धान र कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले अवैध आर्थिक कारोबार र हुन्डी नियन्त्रणका लागि उपत्यकाका विभिन्न नाका र क्षेत्रमा निगरानी बढाएको छ ।